Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
विज्ञान प्रविधि
भाइ किन राेयाे भनी बुझ्नसमेत माेबाइल एप ?
भाइ किन राेयाे भनी बुझ्नसमेत माेबाइल एप ? समाजको आयाम फेरिँदै जाँदा सामाजिक मान्यताहरू पनि अवश्य नै परिमार्जन हुँदै जानेछन् । हामी कुनै सिद्धान्त वा वादमा सीमित हुन सकिन्न । प्रविधिलाई पछ्याउँदै समाजको गतिशीलतासित हामीले आफूलाई रूपान्तरण गर्नुपर्ने चुनौती हाम्रो अगाडि देखिएकाे छ