Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
प्रवास
अवैध रूपमा हुन्छ सिंगापुर प्रहरीमा नेपालीकाे भर्ती, बेलायतले गर्छ शोषण 
अवैध रूपमा हुन्छ सिंगापुर प्रहरीमा नेपालीकाे भर्ती, बेलायतले गर्छ शोषण  आश्चर्यको कुरा त के छ भने सिंगापुर सरकारले नेपालीलाई अवैध तरिकाले प्रहरीमा भर्ना गर्ने गरेको छ । सिंगापुर प्रहरीमा नेपालीलाई भर्ती गर्नेबारे नेपाल सरकार र सिंगापुर सरकारबीच हालसम्म कुनै सम्झौता भएको छैन ।