Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
जीवनशैली
कोरोनाले बदलेको अभिवादन शैलीः हात मिलाउनेहरू मुट्ठी ठोकाउन थाले
कोरोनाले बदलेको अभिवादन शैलीः हात मिलाउनेहरू मुट्ठी ठोकाउन थाले हिजोआज मुट्ठी ठोकाएर आपसमा अभिवादन प्रकट गर्न थालिएको छ, कसैकसैले कुहिनो ठोकाउँछन् । पहिला आपसमा दाहिने हातको पञ्जा फुकाएर मिलाइन्थ्यो भने अहिले मुट्ठी पारेर त्यसको पछाडिको भाग ठोकाउन थालिएको छ