Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
फिचर
प्रचण्ड-माधव यहाँ छन्, उखु किसान कहाँ छन् ?
प्रचण्ड-माधव यहाँ छन्, उखु किसान कहाँ छन् ? गत वर्ष १९ दिनको आन्दोलन तुहाएर पाएको धोका उनीहरूले सम्झिएका छन् । २०६२-६३ मा १९ दिनको जनआन्दोलनको जगमा गणतन्त्र आएको थियो तर गत किसानले १९ दिनको आन्दोलनपछि गरिएको सम्मझौता १ वर्षसम्म पनि कार्यन्वयन नभएपछि किसान पुन काठमाडौंमा आएका हुन् ।