Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
अर्थ
प्रचण्ड-माधव यहाँ छन्, उखु किसान कहाँ छन् ?
प्रचण्ड-माधव यहाँ छन्, उखु किसान कहाँ छन् ? गत वर्ष १९ दिनको आन्दोलन तुहाएर पाएको धोका उनीहरूले सम्झिएका छन् । २०६२-६३ मा १९ दिनको जनआन्दोलनको जगमा गणतन्त्र आएको थियो तर गत किसानले १९ दिनको आन्दोलनपछि गरिएको सम्मझौता १ वर्षसम्म पनि कार्यन्वयन नभएपछि किसान पुन काठमाडौंमा आएका हुन् ।  
पुँजी बजार थप पढ्‍नुहोस्
घट्यो ब्रोकर कमिसन, बढीमा ०.४ प्रतिशत मात्रै लिन पाउने 
घट्यो ब्रोकर कमिसन, बढीमा ०.४ प्रतिशत मात्रै लिन पाउने  अब लगानीकर्ताबाट धितोपत्र दलालहरूले ५० हजारसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजार देखि ५ लाखसम्म ०.३७ प्रतिशत, ५ लाख देखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत,२० लाख देखि १ करोडसम्म ०.३० प्रतिशत र १ करोड भन्दा माथिको रकमको कारोबारमा ०.२७ प्रतिशतसम्म कमिसन अशुल गर्न सक्नेछन् 3 min read
ब्रोकर कमिसन घटाउँदै धितोपत्र बोर्ड
ब्रोकर कमिसन घटाउँदै धितोपत्र बोर्ड धितोपत्र बजारको नियामक निकायका रूपमा रहेको नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर कमिसन घटाउने भएको छ । यस्तै, बोर्डले स्टक डिलर कम्पनीलाई अनुमतिसमेत दिने तयारी गरेको छ 2 min read
शेयर बजारमा झिनो अंकको वृद्धि, ६ अर्ब ८६ करोडकाे काराेबार
शेयर बजारमा झिनो अंकको वृद्धि, ६ अर्ब ८६ करोडकाे काराेबार 2 min read
नेपाल लाइफले ५१ प्रतिशत लाभांश दिँदै
नेपाल लाइफले ५१ प्रतिशत लाभांश दिँदै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३१ प्रतिशत शेयर लाभांश र २० प्रतिशत नगद लाभांश गरी साे परिमाणकाे लाभांश दिने भएको हाे 2 min read
अर्थ नीति थप पढ्‍नुहोस्
प्रचण्ड-माधव यहाँ छन्, उखु किसान कहाँ छन् ?
प्रचण्ड-माधव यहाँ छन्, उखु किसान कहाँ छन् ? गत वर्ष १९ दिनको आन्दोलन तुहाएर पाएको धोका उनीहरूले सम्झिएका छन् । २०६२-६३ मा १९ दिनको जनआन्दोलनको जगमा गणतन्त्र आएको थियो तर गत किसानले १९ दिनको आन्दोलनपछि गरिएको सम्मझौता १ वर्षसम्म पनि कार्यन्वयन नभएपछि किसान पुन काठमाडौंमा आएका हुन् । 4 min read
चीनसँग सुक्दै नेपालको व्यापार, निर्यातमा ०.७५ प्रतिशत मात्रै हिस्सा
चीनसँग सुक्दै नेपालको व्यापार, निर्यातमा ०.७५ प्रतिशत मात्रै हिस्सा यो अवधिमा नेपालले ५० अर्ब ५ करोडको सामान विदेशी बजारमा पठाउँदा जम्मा चीनमा ३८ करोड अर्थात् ०.७५ प्रतिशत मात्रै पठाएको छ । जबकि भारतको हिस्सा ६८ प्रतिशत छ भने अमेरिकाको हिस्सा १० प्रतशित देखिएको छ । चीनसँग नेपालको निर्यात व्यापार निरनतर घट्दो क्रममा देखिएको छ 5 min read
ब्रोकर कमिसन घटाउँदै धितोपत्र बोर्ड
ब्रोकर कमिसन घटाउँदै धितोपत्र बोर्ड धितोपत्र बजारको नियामक निकायका रूपमा रहेको नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर कमिसन घटाउने भएको छ । यस्तै, बोर्डले स्टक डिलर कम्पनीलाई अनुमतिसमेत दिने तयारी गरेको छ 2 min read
११ महिना यताकै उच्च आयात,  मंसिरमा मात्रै १२३ अर्बको विदेशी सामान नेपालमा
११ महिना यताकै उच्च आयात,  मंसिरमा मात्रै १२३ अर्बको विदेशी सामान नेपालमा गत वर्ष निर्माण तथा औद्योगिक कच्चा पदार्थ केन्द्रित सामान बढी आयात भएको थियो भने चालू वर्षमा भने खाद्य तथा उपभोग्य सामानको आयात बढेको देखिएको छ । उत्पादनमा प्रभाव पर्ने  तथा नेपालमा उत्पादन नहुने पेट्रोलियम पदार्थ तथा औद्योगिक कच्चा पदार्थको आयात भने घटेको छ । 4 min read
बैंक/बीमा थप पढ्‍नुहोस्
एनएमबी बैंक र सेलपेबीच सहकार्य
एनएमबी बैंक र सेलपेबीच सहकार्य एनएमबी बैंकका ग्राहकहरूले अब एनएमबी बैंकमा रहेकाे आफ्नाे खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण गर्न सक्ने भएका छन् 1 min read
ई-सेवा मनी ट्रान्सफरकाे सेवा थप २२ वटा देशबाट सुरु
ई-सेवा मनी ट्रान्सफरकाे सेवा थप २२ वटा देशबाट सुरु ई-सेवा मनी ट्रान्सफरले थप २२ वटा देशबाट रेमिट्यान्स सेवा दिन सुरु गरेकाे छ । कम्पनीले स्मल वर्ल्डसँग सहकार्य गरी ती देशबाट रेमिट्यान्स सेवा दिन थालेकाे हाे 2 min read
नेपाल लाइफले ५१ प्रतिशत लाभांश दिँदै
नेपाल लाइफले ५१ प्रतिशत लाभांश दिँदै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३१ प्रतिशत शेयर लाभांश र २० प्रतिशत नगद लाभांश गरी साे परिमाणकाे लाभांश दिने भएको हाे 2 min read
मेगा बैंकमा अब ‘भिडियो कल’बाटै खाता खोल्न सकिने
मेगा बैंकमा अब ‘भिडियो कल’बाटै खाता खोल्न सकिने मेगा बैंक नेपाल लिमिटेडमा अबदेखि भिडियाेकलबाट पनि खाता खाेल्न सकिने भएकाे छ । बैंकले ग्राहकहरूको सुविधा र अत्याधुनिक बैंकिङ प्रविधिलाई आत्मसात् गर्दै नेपालमै पहिलो पटक यस्ताे सुविधा ल्याएको ल्याएकाे दाबी गरेकाे छ 3 min read
उद्योग थप पढ्‍नुहोस्
पर्यटकको अभावमा ठूला होटल अझै केही समय बन्द रहने 
पर्यटकको अभावमा ठूला होटल अझै केही समय बन्द रहने  कोभिड–१९ का कारण नाै महिना थलिएका ठूला होटल व्यवसायीहरू अझै पनि तंग्रिन नसक्दा व्यवसाय खोल्नुको साटो अझै केही समय बन्द राख्ने निर्णय गर्न थालेका छन् 3 min read
हाम्राे मुख्य लक्ष्य २ अंकको आर्थिक वृद्धि हाे : गाेल्छा
हाम्राे मुख्य लक्ष्य २ अंकको आर्थिक वृद्धि हाे : गाेल्छा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अब प्राथमिकता तोकेर कार्य सम्पन्न गर्ने परिपाटी बसालिने बताएका छन् । उनले भने, 'हाम्रो मुख्य लक्ष्य दुई अंकको आर्थिक वृद्धि गर्नु हाे' 4 min read
किन फर्किएनन् ठमेलका ७ सय व्यवसायी ?
किन फर्किएनन् ठमेलका ७ सय व्यवसायी ? सुरूका महिनामा आम्दानी पनि राम्रै भयो । उनले चार जना कर्मचारी पनि राखे । तर, त्यसको एक महिना नबित्दै कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दै देशमा लकडाउन हुँदा उनको व्यवसाय चाैपट बन्यो र लकडाउन भएको ४ महिनापछि सटर भाडा नै तिर्न नसक्ने भएर होटल आफूले किनेको भन्दा कम मूल्यमा बेचिदिए 6 min read
माइतीघर मण्डलामा आज पनि उखु किसानको प्रदर्शन
माइतीघर मण्डलामा आज पनि उखु किसानको प्रदर्शन उखुको भुक्तानी पाउनुपर्ने माग गर्दै आन्दोलनरत किसानले बुधबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । गत शनिबार सर्लाहीबाट काठमाडौं आएका किसानले आइतबारदेखि आन्दोलन सुरु गरेका हुन् 2 min read
पर्यटन थप पढ्‍नुहोस्
शिशिर ऋतुमा तीन आरोहण समूहले पाए हिमाल चढ्ने अनुमति
शिशिर ऋतुमा तीन आरोहण समूहले पाए हिमाल चढ्ने अनुमति शिशिर ऋतुमा हिमाल आरोहणका लागि तीन आरोहण समूहले अनुमति लिएका छन् । शुक्रबारसम्म विभिन्न तीन हिमाल आरोहणका लागि आरोहण अनुमति जारी गरिएको पर्यटन विभागले जनाएको छ 2 min read
क्रिसमसकाे अवसर पारेर क्लब हिमालय नगरकोटले ल्यायाे विशेष अफर
क्रिसमसकाे अवसर पारेर क्लब हिमालय नगरकोटले ल्यायाे विशेष अफर नगरकोटको उत्कृष्ट स्थानमा अवस्थित क्लब हिमालय नगरकोटले क्रिसमसकाे अवसर पारेर आफ्ना ग्राहकहरूका लागि विशेष याेजना सार्वजनिक गरेकाे छ । उक्त हाेटलले स्वदेशी र विदेशी दुवै पाहुनाहरूका लागि लाभदायी याेजना  'क्रिस्टमस एबोभ द क्लाउड्स स्पेसल अफर' ल्याएको हाे 2 min read
९ हजार नेपालीलाई भिजिट भिसामा कसले पुर्‍यायो यूएई ? तस्करको सञ्जाल यूएईदेखि गाउँसम्म
९ हजार नेपालीलाई भिजिट भिसामा कसले पुर्‍यायो यूएई ? तस्करको सञ्जाल यूएईदेखि गाउँसम्म नेपालबाट भिजिट भिसामा यूएई जानका लागि ५ हजारभन्दा धेरै प्रक्रियामा रहेको सूचना आएको वैदेशिक रोजगार विभागले जनाएको छ । भिजिट भिसामा म्यानपावरले कामदार पठाइरहेका छन् । विभागले भिजिट भिसामा जाने व्यक्तिको क्षमता र आर्थिक अवस्था कस्तो छ भनेर समेत अध्ययन गरिरहेको जनाएको छ ।  7 min read
किन फर्किएनन् ठमेलका ७ सय व्यवसायी ?
किन फर्किएनन् ठमेलका ७ सय व्यवसायी ? सुरूका महिनामा आम्दानी पनि राम्रै भयो । उनले चार जना कर्मचारी पनि राखे । तर, त्यसको एक महिना नबित्दै कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दै देशमा लकडाउन हुँदा उनको व्यवसाय चाैपट बन्यो र लकडाउन भएको ४ महिनापछि सटर भाडा नै तिर्न नसक्ने भएर होटल आफूले किनेको भन्दा कम मूल्यमा बेचिदिए 6 min read
राेजगार थप पढ्‍नुहोस्
फेरि रोकिन थाले अन्तर्राष्ट्रिय उडान, कामदार प्रभावित
फेरि रोकिन थाले अन्तर्राष्ट्रिय उडान, कामदार प्रभावित खाडीका देशले अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्दा वैदेशिक रोजगारीका लागि ती देश नेपाली कामदार समेत प्रभावित भएका छन् । खाडीका देशमा कार्यरत नेपाली कामदार अन्तर्राष्ट्रिय उडानहरु बन्द हुँदा उत्तै रोकिएका छन् । 5 min read
दक्षिण कोरियाले २०२१ मा ५२ हजार कामदार लिने
दक्षिण कोरियाले २०२१ मा ५२ हजार कामदार लिने सन् २०२१ का लागि छुट्याइको विदेशी कामदारको संख्या सन् २०२० को तुलनामा ४ हजार कम हो । कोरोनाको कारण २०२० को कोटा मध्यको ३० हजार ९ सय ९  हजार प्रवासी श्रमिक कोरिया आएका छैनन् । 2 min read
वैदेशिक रोजगारीबाट फर्किएर गाँउमै बाख्रापालन र तरकारी खेती
वैदेशिक रोजगारीबाट फर्किएर गाँउमै बाख्रापालन र तरकारी खेती कृषकले बारीबाट बिक्री गरेको तरकारी र अन्य कृषिउपज बजारमा दोब्बर मूल्यमा बिक्री हुन्छ । तर, उत्पादन गर्ने कृषकले आफूले बिक्री गरेको कृषिउपज आफैँले दोब्बर मूल्य तिरेर खानुपर्ने बाध्यता छ 6 min read
जापान कामदार पठाउन सरकारी सिण्डिकेट, मन्त्रालय भन्छ- 'निर्देशिका २०७७’ले व्यवस्थित गर्छ'
जापान कामदार पठाउन सरकारी सिण्डिकेट, मन्त्रालय भन्छ- 'निर्देशिका २०७७’ले व्यवस्थित गर्छ' श्रम सम्झौता भएको २ वर्ष हुन लाग्दा पनि श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागले निर्दिष्ट सिपयुक्त कामदार पठाउने सम्वन्धमा प्रक्रिया अघि बढाएका थिएन । 4 min read