Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
पुँजी बजार
'आवेगमा आएर शेयर नबेचौँ, बजार अझै बढ्छ'
'आवेगमा आएर शेयर नबेचौँ, बजार अझै बढ्छ' आइतबार ९६ दशमलव ८८ अंकले घटेको बजारमा सोमबार ३०.३३ अंकको वृद्धि भएको छ । सोमबार नेप्से सूचक १९६५ दशमलव ९६ अंकमा बन्द हुँदा २ सय २ कम्पनीको १ करोड २३ लाख ८२ हजार ४ सय ८२ कित्ता शेयर ६ अर्ब ९८ करोड ८७ लाख ७४ हजार ३ सय ५४ रुपैयाँमा कारोबार भयो