Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
ब्लग
मैले मिस गरेको ताराबाजी लै लै...
मैले मिस गरेको ताराबाजी लै लै... मैले जुन कुरा मिस गरिरहेको थिएँ, छोरीले त्यही कुरा मिस गरेको ज्ञात भयो । त्यसले मलाई निकै विचलित बनाएको छ । अब यहाँको बसाइ लगभग एक वर्ष मात्र छ । अघिल्लो हप्तासम्म अब एकै वर्ष त हो भन्ने सोचिरहेको मलाई अहिले दिन नै वर्ष हुन थालेको छ । मैले चाहेर समयको बहावमा फरक पर्दैन । त्यो थाहा छ । तैपनि मन अत्यासिन्छ- कहिले सकिन्छ यो एक वर्ष ?