Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
विचार
'चेली, कृश्चियनको डलर खाएर वेदको व्याख्या गर्ने ?'
'चेली, कृश्चियनको डलर खाएर वेदको व्याख्या गर्ने ?' जन्मदादेखि गरिँदै आएका विभेदहरूको विवाहको दिन पटाक्षेप हुन्छ, आफू जन्मेको हुर्किएको, आफ्नो श्रम र पसिना परेको उक्त घर आफ्नो होइन भन्ने कुराले । त्यसमाथि उक्त दिनमा महिलाको जिउँदै श्राद्ध गरेर गोत्र सारिन्छ, अनि वस्तुको रूपमा कन्यादान गरिन्छ  
विचार थप पढ्‍नुहोस्
छुट्याे एउटा नक्कली पिरती
छुट्याे एउटा नक्कली पिरती दिउँला-दिउँला भन्दै ओलीले हुस्सु दाहाललाई सधैँ ‘माछोमाछो- भ्यागुताे’ गरिदिए । ओलीले दाहालको असीमित अपमान गरे, असीमित अपमान पाएर पनि दाहाल तृप्त भएनन् 11 min read
'चेली, कृश्चियनको डलर खाएर वेदको व्याख्या गर्ने ?'
'चेली, कृश्चियनको डलर खाएर वेदको व्याख्या गर्ने ?' जन्मदादेखि गरिँदै आएका विभेदहरूको विवाहको दिन पटाक्षेप हुन्छ, आफू जन्मेको हुर्किएको, आफ्नो श्रम र पसिना परेको उक्त घर आफ्नो होइन भन्ने कुराले । त्यसमाथि उक्त दिनमा महिलाको जिउँदै श्राद्ध गरेर गोत्र सारिन्छ, अनि वस्तुको रूपमा कन्यादान गरिन्छ 27 min read
ओलीले बुझुन्, लोकतन्त्रसँग पद साट्ने व्यक्ति म हाेइन
ओलीले बुझुन्, लोकतन्त्रसँग पद साट्ने व्यक्ति म हाेइन संविधानको रक्षाका लागि गरिने लडाइँमा व्यक्तिगत फाइदा हेर्दिनँ तर चुनाव लड्न केपीजी आए हुन्छ, कस्तो हुँदो रहेछ हेरौँला 3 min read
ओलीले ठूलै षड्यन्त्र गरे, हामी फेरि जेल जानुपर्ने अवस्था आउन सक्छ
ओलीले ठूलै षड्यन्त्र गरे, हामी फेरि जेल जानुपर्ने अवस्था आउन सक्छ २०१७ सालजस्तै वा त्यही प्रकृतिको षड्यन्त्रको नाटक मञ्चन हुँदै छ । प्राप्त उपलब्धिको रक्षाका लागि संघर्ष आवश्यक देखिएको छ । भूराजनीतिक रूपमा नेपाल महत्त्वपूर्ण माेडमा छ 3 min read
ब्लग थप पढ्‍नुहोस्
मैले मिस गरेको ताराबाजी लै लै...
मैले मिस गरेको ताराबाजी लै लै... मैले जुन कुरा मिस गरिरहेको थिएँ, छोरीले त्यही कुरा मिस गरेको ज्ञात भयो । त्यसले मलाई निकै विचलित बनाएको छ । अब यहाँको बसाइ लगभग एक वर्ष मात्र छ । अघिल्लो हप्तासम्म अब एकै वर्ष त हो भन्ने सोचिरहेको मलाई अहिले दिन नै वर्ष हुन थालेको छ । मैले चाहेर समयको बहावमा फरक पर्दैन । त्यो थाहा छ । तैपनि मन अत्यासिन्छ- कहिले सकिन्छ यो एक वर्ष ?   22 min read
कहिलेसम्म डरैडरको कैद हुने हो, यो जिन्दगी ?
कहिलेसम्म डरैडरको कैद हुने हो, यो जिन्दगी ? अन्तअन्त लकडाउन गर्दा सरकार धेरथोर दयालु देखिएका छन् । बुटिटाट जनलाई तिनले थोरैतिनो चारोको चाँजो मिलाएका छन् । नेपालमा तातोभुत्लो केही छैन । दूर दरबारबासी सरकार ठान्दो हो, 'मेरो पेट दुनियाँको पेट हो । मैले टन्न खानु दुनियाँले टन्न खानु हो । बस्, म खुब खान्छु, टन्टै खलास !' 6 min read
नेपाललाई माया गर्ने सेलिब्रेटी आरोही डग स्कटको सम्झनामा
नेपाललाई माया गर्ने सेलिब्रेटी आरोही डग स्कटको सम्झनामा शेर्पाहरूको सहयोगबिनै, पहिले नै जोडिएका डोरीहरूबिनै, अक्सिजन सिलिन्डरबिनै र नयाँ रुटहरूबाट आरोहण गर्ने उनको विशिष्ट शैलीले गर्दा नै अब्बल दर्जाको र एकदमै सम्मानित आरोहीका रूपमा स्थापित भए उनी 7 min read
बुबाका साथी नेपाली शिक्षक
बुबाका साथी नेपाली शिक्षक शिक्षकले त्यो प्रश्न सोध्दा प्रश्नभरि माया नै माया भरिएको अनुभूति हुन्थ्यो । चिसोयाममा म काठमाडाैंमा थिएँ । टेलिफोनमा मलाई साथीहरूले सुनाएका थिए, 'जाडोयाममा नेपाली शिक्षक जिल्ला शिक्षा कार्यालय गौरबाट फर्केर डुमरिया आइपुग्दा  रक्तचाप बढ्यो 36 min read
सम्पादकीय थप पढ्‍नुहोस्
विद्यार्थी संगठनहरू खारेज गराैँ
विद्यार्थी संगठनहरू खारेज गराैँ एउटा कठाेर निर्णय गराैँ : गुन्डागर्दीलाई वैधानिकता दिन चलाइएका यस्ता विद्यार्थी संगठनहरूकाे खारेजी । किनभने पटक पटकका घटनाक्रमहरूबाट प्रष्ट भइसक्याे– विश्वविद्यालय र विद्यार्थी संगठन अब सँगसँगै जान सक्दैनन्  8 min read
परीक्षा– हाम्रो सामूहिक विवेकको
परीक्षा– हाम्रो सामूहिक विवेकको प्रतिपक्षी कांग्रेस बोल्न त बोलेको छ । तर, उसको वाणी शून्यमा शून्यसरी बिलाएको छ । विगतकाे उसकाे सत्तायात्रा क्रममा केसीकाे आन्दाेलन जारी नै थियाे । याे यथार्थ कसैबाट छिपेकाे छैन
संविधान स्थायित्वका सर्तहरू
संविधान स्थायित्वका सर्तहरू
प्रधानमन्त्रीज्यू ! सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरेर अनुसन्धान थाल्नुहोस्
प्रधानमन्त्रीज्यू ! सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरेर अनुसन्धान थाल्नुहोस् बाँस्कोटाले तपाईंका दुईवटा घरको दुरूपयोग गरे । एउटा तपाईंको निजी निवास र अर्को मन्त्रिपरिषद् । जसले तपाईंको भँडार खनेर तपाईंकै आँगन पुर्न खोज्दै छन्, तिनलाई अब काखी किन च्याप्नुहुन्छ ?