Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
कला साहित्य
रणवीरका साथी भोलाराज: 'बलिउडमा टिक्न गाह्रो छ' (Bholika lagi)
रणवीरका साथी भोलाराज: 'बलिउडमा टिक्न गाह्रो छ' (Bholika lagi) दोस्रो अडिसन दिनलाई भोलाराजसँगै अन्य तीन कलाकार पनि त्यहाँ पुगेका थिए । अन्य कलाकारले गरिरहेको अभ्यास देखेर भोलाराजले आस मारे, 'उहाँहरू यस्तो मिहिनेत गरिरहनुभएको छ, मेरो त के होला र !'