Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
एउटै मन्त्रिपरिषद्‍मा श्रीमान्-श्रीमती पालैपालो मन्त्री २ चैतमा २०७४ देखि ४ मंसिर २०७६ सम्म २० महिना महासेठ मन्त्री भएका थिए । ओलीले तेह्रौ पटक मन्त्रिपरिषद् पुर्नगठन गर्ने क्रममा महासेठकी श्रीमती जुली महतोलाई स्थान दिएका छन् । थप पढ्‍नुहोस् 2 min read
एउटै मन्त्रिपरिषद्‍मा श्रीमान्-श्रीमती पालैपालो मन्त्री समाचार
पूर्वमाओवादी कोटाबाट गृहमन्त्री बादलले राजीनामा नदिने पूर्वमाओवादी कोटाबाट गृहमन्त्री नियुक्त रामबहादुर थापा 'बादल'ले भने राजीनामा नदिने भएका छन् । पूर्वमाओवादी कोटाका अन्य मन्त्री राजीनामा दिने तयारीमा रहेका बेला बादलले प्रधानमन्त्री केपी ओलीलाई साथ दिँदै राजीनामा नदिने मुडमा रहेका हुन् थप पढ्‍नुहोस् 1 min read
पूर्वमाओवादी कोटाबाट गृहमन्त्री बादलले राजीनामा नदिने समाचार
बाबामम्मीले हामीलाई ओली–प्रचण्डजस्तै बनाउन खोज्नुभएको हो ? (For Saturday) राजनीतिको कुरा गरेर समय बर्बाद गर्नु बेकार हो । बाबामम्मीले हामीजस्ता केटाकेटीबारे कुरा किन गर्नुहुन्न ? हाम्रो चाहनाबारे किन सोच्नुहुन्न ? थप पढ्‍नुहोस् 3 min read
बाबामम्मीले हामीलाई ओली–प्रचण्डजस्तै बनाउन खोज्नुभएको हो ? (For Saturday) बालपत्र
थपिए नयाँ मन्त्री, कसको के जिम्मेवारी ? प्रतिनिधिसभा विघटनपछि प्रचण्ड-नेपाल समूहबाट मन्त्रिपरिषद्मा सहभागीहरुले राजीनामा दिएपछि रिक्त स्थानमा ओलीले नयाँ मन्त्री नियुक्त गरेका हुन्। थप पढ्‍नुहोस् 2 min read
थपिए नयाँ मन्त्री, कसको के जिम्मेवारी ? समाचार
पूर्वमाओवादीबाट ओली समूहमा खुलेकालाई मन्त्री पद प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादीबाट आफ्नो समूहमा खुलेका सबैलाई मन्त्री बनाएका छन् । मन्त्रिपरिषद् विस्तार गर्दै ओलीले आज पूर्वमाओवादीका टोपबहादुर रायमाझी, प्रभु शाह, मणि थापा, गौरीशंकर चौधरी, दावा लामालाई मन्त्री बनाएका हुन् थप पढ्‍नुहोस् 1 min read
पूर्वमाओवादीबाट ओली समूहमा खुलेकालाई मन्त्री पद समाचार
प्रचण्ड-माधव यहाँ छन्, उखु किसान कहाँ छन् ? गत वर्ष १९ दिनको आन्दोलन तुहाएर पाएको धोका उनीहरूले सम्झिएका छन् । २०६२-६३ मा १९ दिनको जनआन्दोलनको जगमा गणतन्त्र आएको थियो तर गत किसानले १९ दिनको आन्दोलनपछि गरिएको सम्मझौता १ वर्षसम्म पनि कार्यन्वयन नभएपछि किसान पुन काठमाडौंमा आएका हुन् । थप पढ्‍नुहोस् 4 min read
प्रचण्ड-माधव यहाँ छन्, उखु किसान कहाँ छन् ? समाचार
विशेष
राज्यमन्त्री मानन्धरले बनाए एकल गायनमा विश्वकीर्तिमान 
इजलासमा राणा रवाफ !
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पाँच वर्ष :  ८ लाख लाभग्राहीसँग अनुदान सम्झौता
जाने हाेइन त मनै लोभ्याउने रुबिभ्याली (तस्वीरहरू) 
यसरी हुँदै छ भूमिगत तार ओछ्याउने कार्य [फोटो फिचर]
पाटनमा कात्तिक नाचको रौनक
शाहीबाजकाे पञ्जामा परेवा
हाम्रो छनौट
सेनाकाे भैरवनाथ गणमा १७ वर्षअघि हराएकाे छाेरा खाेजिरहेका बुढा बा समाचार
सेनाकाे भैरवनाथ गणमा १७ वर्षअघि हराएकाे छाेरा खाेजिरहेका बुढा बा - सागर चन्द १७ वर्ष भयो, कृष्णप्रसाद ढकाल छोराको खोजीमा सिंहदरबार धाउन थालेको । तर, अब उनलाई सिहंदरबारका मन्त्री र मन्त्रालयमा विश्वास छैन थप पढ्‍नुहोस् 6 min read
प्रचण्ड–माधव समूहलाई महासचिव छान्न महाभारत समाचार
प्रचण्ड–माधव समूहलाई महासचिव छान्न महाभारत - शिलापत्र संवाददाता नेकपाका उपाध्यक्ष वामदेव गौतम कता लाग्छन् भन्नेले पनि महासचिव को हुन्छ भन्ने ठम्याउन सकिन्छ । वामदेवसँगै बादल पनि ओली समूहमा लागेको अवस्थामा उपाध्यक्षमा भीम रावललाई व्यवस्थापन गरेर पाण्डेलाई महासचिव बनाउने सम्भावना हुन्छ थप पढ्‍नुहोस् 3 min read
विधिको शासनका लागि संसद् पुनर्स्थापना गर्नुस् प्रधानन्यायाधीशज्यू ! समाचार
विधिको शासनका लागि संसद् पुनर्स्थापना गर्नुस् प्रधानन्यायाधीशज्यू ! - शिशिर ढकाल शम्भु थापालगायत वकिलहरूकाे माग छ, 'प्रतिनिधिसभा विघटनको निर्णय संविधानमाथिको धोका हो, यसलाई खारेज गरियोस् । प्रजातन्त्र जोगाउनुपर्ने दायित्व सर्वोच्च अदालतमा आइपुगेको छ । संविधानमाथि धोकाधडी भएको छ, प्रतिनिधिसभा विघटन गर्ने निर्णय खारेज होस्' थप पढ्‍नुहोस् 4 min read
द्रुत गतिमा फैलिने नयाँ प्रकारको भाइरसको जोखिममा नेपाल समाचार
द्रुत गतिमा फैलिने नयाँ प्रकारको भाइरसको जोखिममा नेपाल - दिनेश गौतम अहिले पनि नेपालमा संक्रमण निरन्तर छ । मानिसले बेवास्ता गरेको देखिन्छ । स्वास्थ्यको मापदण्ड पालना गरेको देखिँदैन । भारतमा पनि नयाँ प्रकारको देखिएको शंका छ । भारतमा देखियो भने नेपाल पनि अछुतो रहँदैन थप पढ्‍नुहोस् 6 min read
विचार
ब्लग
शिक्षा