किसानमारा गाईनीति र अलपत्र २७ अर्बका गोरु !
एउटा गोरुलाई सरदर १५ हजार रुपैयाँ पर्न सक्छ, यो न्यूनतम मूल्य हो । नेपालमा भएका १८ लाख गोरुलाई १५ हजारका दरले बिक्री गर्ने हो भने २७ अर्ब आम्दानी हुन सक्छ । २७ अर्ब आम्दानी हुन सक्ने सम्पत्तिलाई सडकमा, जंगलमा बेबारिसे बनाएर छोडिएको छ
थप पढ्नुहोस्
25 min read
विचार

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै, सिट बाँडफाँटमा जुट्ला सहमति ?
सत्ता गठबन्धनले तालमेलकाे माेडालिटी तय गर्न गठन गरेकाे कार्यदललाई साउन मसान्तभित्र काम सकेर प्रतिवेदन बुझाउने समसमीमा छ ।
थप पढ्नुहोस्
1 min read
समाचार

बाबुरामसँगकाे सहमति अनुमाेदन गर्न माओवादीकाे स्थायी समिति बैठक बस्दै
भट्टराईसँग माओवादी अध्यक्ष प्रचण्डले एउटै चुनाव चिह्न र साझा घाेषणा पत्र बनाएर जानेबारे सहमति गरिसकेका छन् । बाबुरामसहित वामदेव गाैतमलाई पनि समेटेर जाने प्रचण्डकाे प्रयासबारे पनि आजकाे बैठकमा छलफल हुनेछ ।
थप पढ्नुहोस्
1 min read
समाचार

एयर होस्टेज : प्लस टुपछि आकर्षक कमाइ गर्ने गन्तव्य (भिडियो)
विभिन्न स्थान र देशमा घुम्न पाइने, दैनिकजसो नयाँ र फरक मानिससँग घुलमिल हुन पाइने, अलगअलग देशको संस्कार र संस्कृति बुझ्न पाइने तथा कमाइ पनि राम्रो हुने भएकाले पछिल्लो समय विद्यार्थीहरूमा एभिएसन क्षेत्र (एयरलाइन्स) प्रतिको आकर्षण बढ्दो देखिन्छ ।
थप पढ्नुहोस्
4 min read
शिक्षा

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता भन्छन्- संघीयता कार्यान्वयन गराउन आन्दोलनमै लाग्नुपर्ने भयो
कार्यक्रममा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री तिलकराम शर्माले संघीयता कार्यान्वयन हुन नसकेको कुरामा जोड दिएर बोल्न थाले । उनले लुम्बिनी प्रदेश सरकारले पनि मधेश प्रदेश सरकारले सुरु गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउनुपर्ने अवस्था आएको बताए ।
थप पढ्नुहोस्
3 min read
समाचार



